Collector
जेठमा पनि घट्यो ब्याजदर, मुद्दतीको ब्याजलाई मूल्यवृद्धिले जित्यो | Collector
जेठमा पनि घट्यो ब्याजदर, मुद्दतीको ब्याजलाई मूल्यवृद्धिले जित्यो
Onlinekhabar

जेठमा पनि घट्यो ब्याजदर, मुद्दतीको ब्याजलाई मूल्यवृद्धिले जित्यो

जेठमा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ४.३४३ प्रतिशतमा झरेको छ । मुद्दती निक्षेपको औसत ब्याजदर चैतको मूल्यवृद्धिभन्दा पनि कम हो । राष्ट्र बैंकका अनुसार चैत महिनामा उपभोक्ता मुद्रास्फिति दर ४.४७ प्रतिशत रहेको छ ।

Go to News Site