Onlinekhabar
३१ वैशाख, काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्सलाई आर्थिक वर्ष २०८२/ ८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ । यद्यपि पुनर्बीमा दाबी भुक्तानी गर्ने कार्य र यसअघि भए, गरेका पुनर्बीमा व्यवसायको रेट्रोसेसन गर्ने कार्य कम्पनीले गर्न सक्नेछ । एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले वैशाख २९ गतेको निर्णयअनुसार हिमालयन रिलाई […]
Go to News Site