Onlinekhabar
३१ वैशाख, काठमाडौं । अस्ट्रेलियन बिग ब्यास लिग (बीबीएल) टोली सिड्नी थन्डरले आफ्नो नयाँ मुख्य प्रशिक्षकका रूपमा पूर्व एन्ड्र्यु फ्लिनटफलाई नियुक्त गर्ने तयारी गरेको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फ्लिनटफको नियुक्ति केही समयमै औपचारिक रूपमा घोषणा हुने अपेक्षा गरिएको छ। थन्डरले पाँच वर्ष मुख्य प्रशिक्षक रहेका ट्रेभर बेलिससँग बाटो अलग गरेपछि नयाँ प्रशिक्षकको खोजी थालेको […]
Go to News Site