Onlinekhabar
३१ वैशाख, काठमाडौं । बेइजिङमा ट्रम्पसँगको शिखर वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले व्यापार युद्धमा कोही पनि विजेता नहुने बताएका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार, अमेरिका र चीनका व्यापारिक टोलीहरूबीच हालै भएको वार्तामा सन्तुलित र सकारात्मक नतिजा प्राप्त भएको जिनपिङले बताए । जिनपिङले चीन-अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धको आधार ‘पारस्परिक लाभ र दुवै पक्षको […]
Go to News Site