Collector
एक सातामै चाँदीको भाउ ११ प्रतिशत बढ्यो, सुन पनि महँगियो | Collector
एक सातामै चाँदीको भाउ ११ प्रतिशत बढ्यो, सुन पनि महँगियो
Onlinekhabar

एक सातामै चाँदीको भाउ ११ प्रतिशत बढ्यो, सुन पनि महँगियो

३१ वैशाख, काठमाडौं । एक सातामै चाँदीको भाउ ११.४४ प्रतिशतले बढेको छ । पछिल्ला दिनमा लगातार मूल्य बढेको चाँदी बिहीबार प्रतितोला ५ हजार ७४५ रुपैयाँ पुगेको छ । गत बिहीबार चाँदी ५ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय चाँदीको अन्तर्राष्ट्रिय औद्योगिक माग बढेसँगै मूल्यमा प्रभाव परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अघिल्लो […]

Go to News Site