Onlinekhabar
३१ वैशाख, काठमाडौं । ४८ देशहरूमा सञ्चालन भइरहेको ग्लोबल मोबिलिटी र डेलिभरी प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एप हुन सफल भएको छ । ‘लिडिङ मार्केट इन्टेलिजेन्स फर्म सेन्सर टावर’का अनुसार इनड्राइभले लगातार चौथो वर्ष आफ्नो स्थान कायम राखेको छ । साथै, ट्राभल विधाअन्तर्गत विश्वव्यापी रूपमा सबैभन्दा धेरै डाउनलोड […]
Go to News Site