नुवाकोटमा दाजुभाइ हत्या प्रकरण : ६ जना पक्राउ, कारण खोज्दै प्रहरी | Collector
Onlinekhabar
नुवाकोटमा दाजुभाइ हत्या प्रकरण : ६ जना पक्राउ, कारण खोज्दै प्रहरी
दाजुभाइ हत्याको अनुसन्धानको क्रममा अहिलेसम्म ६ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले पुष्टि गरे ।