Collector
नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न विश्व बैंक इच्छुक | Collector
नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न विश्व बैंक इच्छुक
Lokantar

नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न विश्व बैंक इच्छुक

विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग बिहीबार मन्त्रालयमा नेपालका लागि विश्व बैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) डेभिड सिस्लेनले शिष्टाचार भेटवार्ता गर्दै नेपालको शिक्षामा थप लगानी गर्ने इच्छा व्यक्त गरेका हुन् ।  भेटमा शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधिमैत्री शिक्षा प्रणाली निर्माणका विषयमा विस्तृत छलफल भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।  भेटवार्ताका क्रममा विश्व बैंकले नेपालको शिक्षा क्षेत्र, विशेष गरी विद्यालय ...

Go to News Site