Onlinekhabar
३० वैशाख, काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘बी’ पनि निकै सन्तुलित देखिएको छ । आयोजक क्यानडासँग घरेलु भूमिको फाइदा छ भने युरोपको अनुभवी स्वीट्जरल्यान्ड, एसियाको महत्वाकांक्षी कतार र पुनरागमन गरेको बोस्निया–हर्जेगोभिनाबीच प्रतिस्पर्धा रोचक हुने देखिन्छ । चारै टोलीको शैली फरक भएकाले यो समूहमा हरेक खेल निर्णायक बन्न सक्छ । विशेषगरी स्वीट्जरल्यान्डलाई बाँकी तीन […]
Go to News Site