Collector
सिन्धुली हिरासत घटनाको प्रतिवेदन : प्रहरी इन्सपेक्टर र जवानलाई विभागीय कारबाही | Collector
सिन्धुली हिरासत घटनाको प्रतिवेदन : प्रहरी इन्सपेक्टर र जवानलाई विभागीय कारबाही
Onlinekhabar

सिन्धुली हिरासत घटनाको प्रतिवेदन : प्रहरी इन्सपेक्टर र जवानलाई विभागीय कारबाही

प्रतिवेदनमा इलाका प्रहरी कार्यालय खुर्कोटका इन्सपेक्टर बसन्त भुजेल र तत्कालीन बेलामा हिरासतको ड्यूटीमा खटिएका प्रहरी जवान अर्जुन सिंहलाई विभागीय कारबाही सिफारिस गरिएको छ ।

Go to News Site