Lokantar
सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा शंकास्पद अवस्थामा मृत फेला श्रीकृष्ण विकसँग सम्बन्धित घटनामा एक प्रहरी निरीक्षक र जवानलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा कार्यरत डीआईजी दिनेशकुमार आचार्य संयोजकत्वको छानबिन समितिले इलाका प्रहरी कार्यालय खुर्कोटका प्रमुख, इन्स्पेक्टर बसन्त भुजेल र घटनाका बेला हिरासतको डिउटीमा खटिएका प्रहरी जवान अर्जुन सिंहलाई विभागीय कारबाही सिफारिस गरेको हो । उनीहरूलाई उही दरबन्दीमा कार्यरत नरहनेगरि अलग गर्न समेत समितिले भनेको छ ।...
Go to News Site