Collector
सभामुखको लाचारी– रुलिङ गर्न पनि सरकारसँग परामर्श गर्नुपर्ने ! | Collector
सभामुखको लाचारी– रुलिङ गर्न पनि सरकारसँग परामर्श गर्नुपर्ने !
Lokantar

सभामुखको लाचारी– रुलिङ गर्न पनि सरकारसँग परामर्श गर्नुपर्ने !

दुईतिहाइ निकटको सरकारसँग यस्तै (अहिलेका सभामुख डोलप्रसाद अर्यालले जस्तै) लाचारी प्रकट गर्दै तत्कालीन सभामुख कृष्णबहादुर महराले प्रतिनिधि सभाको बैठक स्थगित गर्न पनि सर्त तेर्स्याएका थिए– २०७६ साउन १३ गते । सरकारसँग निरीह देखाएका महराले बैठक स्थगित गर्नका लागि पनि सर्त राखे । त्यो दिन के भएको थियो हेर्नुहोस्, यो लिंक : बैठक स्थगन गर्न पनि सभामुखको सर्त, कता जाँदैछ हाम्रो संसद् ? ०७४ सालको चुनावपछि बनेको केपी ओली नेतृत्वको सरकारको संसदमाथिको दादागिरी यतिसम्म थियो कि सभामुखले सरकारलाई अप्ठ्यारो पार्ने न...

Go to News Site