Onlinekhabar
आजभोलिको व्यस्त जीवनशैली, खराब खानपान, तनाव र बारम्बार एन्टिबायोटिकको प्रयोगले हाम्रो गट हेल्थमा ठूलो असर पारिरहेको छ । समग्र स्वास्थ्यको आधार नै गट हेल्थ हो भन्ने कुरा स्वास्थ्य विज्ञानले स्पष्ट रूपमा भन्न थालेको छ । हाम्रो गटमा धेरै मात्रामा ‘माइक्रोब्स’ ब्याक्टेरिया, फंगी, भाइरस आदि बस्छन्, जसलाई गट माइक्रोबायोम भनिन्छ । यो माइक्रोबायोमले पाचन प्रक्रिया, रोग […]
Go to News Site