Collector
प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमअन्तर्गत संशोधन प्रस्तावमाथि छलफल चलिरहेको छ । बैठक लम्बिँदै गर्दा सभा हलको कुर्सीहरू खाली हुन थालेका छन् । सभा हलको पछाडि तिरको प्राय:जसो कुर्सीहरू खाली भएका छन् । अझै दलीय आधारमा छलफल बाँकी रहेको छ । तस्बिर : अंगद | Collector
प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमअन्तर्गत संशोधन प्रस्तावमाथि छलफल चलिरहेको छ । बैठक लम्बिँदै गर्दा सभा हलको कुर्सीहरू खाली हुन थालेका छन् । सभा हलको पछाडि तिरको प्राय:जसो  कुर्सीहरू खाली भएका छन् । अझै दलीय आधारमा छलफल बाँकी रहेको छ ।
तस्बिर : अंगद
Kantipur

प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमअन्तर्गत संशोधन प्रस्तावमाथि छलफल चलिरहेको छ । बैठक लम्बिँदै गर्दा सभा हलको कुर्सीहरू खाली हुन थालेका छन् । सभा हलको पछाडि तिरको प्राय:जसो कुर्सीहरू खाली भएका छन् । अझै दलीय आधारमा छलफल बाँकी रहेको छ । तस्बिर : अंगद

Go to News Site