Lokantar
दक्षिण अमेरिकामा पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको चार वर्षपछि सन् १९३४ मा फिफा विश्वकपको दोस्रो संस्करण युरोपमा आयोजना भयो । दोस्रो संस्करण मे २७ देखि जुन १० सम्म इटालीमा आयोजना भएको थियो । खासमा, दोस्रो फिफा विश्वकप आयोजनाका लागि स्विडेनले पनि दाबी प्रस्तुत गरेको थियो । फिफामा इटालीको बलियो प्रभावका कारण अन्तिम समयमा आएर स्विडेनले आफ्नो दाबी फिर्ता लिएको थियो । यसरी इटाली विश्वकै सर्वाधिक लोकप्रिय खेल आयोजना गर्ने पहिलो युरोपेली राष्ट्र बन्न पुग्यो । दोस्रो संस्करणमा सहभागी टोलीको संख्या बढाएर १३ बाट १६ पुर्य...
Go to News Site