Collector
सुजुकी ई भिटाराको देशव्यापी हस्तान्तरण शुरू | Collector
सुजुकी ई भिटाराको देशव्यापी हस्तान्तरण शुरू
Lokantar

सुजुकी ई भिटाराको देशव्यापी हस्तान्तरण शुरू

सीजी मोटोकर्पले सुजुकी ई भिटारा (e VITARA)को देशव्यापी हस्तान्तरण शुरू गरेको छ ।  यो गाडी कम्पनीको नेपाली बजारमा भित्र्याइएको पहिलो पूर्ण निर्मित विद्युतीय गाडी हो । यस मूल्य खण्डमा कुनै जापानी कम्पनीबाट आउने पहिलो विद्युतीय एसयूभी पनि रहेको कम्पनीले जनाएको छ ।  सुजुकीको अधिकृत डिलर सञ्जालमार्फत देशभरि ग्राहक हस्तान्तरण कार्य अहिले निरन्तर रूपमा भइरहेको छ । नेपाल दक्षिण एसियाकै सबैभन्दा छिटो गतिमा अघि बढिरहेको विद्युतीय गाडीको बजारका रूपमा स्थापित हुँदै गरेको यो समयमा, नेपालमा सबैभन्दा लामो समयदेखि क...

Go to News Site