नीति तथा कार्यक्रम यथास्थितिवादी भएको सांसद पुनको टिप्पणी | Collector
Gorkhapatra
नीति तथा कार्यक्रम यथास्थितिवादी भएको सांसद पुनको टिप्पणी
काठमाडौँ, वैशाख ३१ गते । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समात्न नसक...