Onlinekhabar
नेपाल–चीन उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत यहाँको बारागुङ मुक्तिक्षेत्र–३ छुसाङदेखि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ स्थित घमी सडक योजनालाई अर्थ मन्त्रालयबाट तीन अर्ब १५ करोड रुपैयाँ बजेटको बहुवर्षीय स्रोत सहमति सुनिश्चित गरिएको छ ।
Go to News Site