Onlinekhabar
३१ वैशाख, काठमाडौं । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पान्ड्या र कार्यवाहक कप्तान सूर्यकुमार यादव बिहीबार हुने पन्जाब किङ्स विरुद्धको खेलमा नखेल्ने सम्भावना देखिएको छ । समाचार संस्था क्रिकबजका अनुसार हार्दिक आफ्नो ढाडको समस्याबाट रिकभर गर्दै छन् भने सूर्यकुमार पनि पारिवारिक कारणले घरमा छन् र टिमसँग यात्रा गरेका छैनन् । धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट स्टेडियममा हुने […]
Go to News Site