‘हामी एउटै सिस्टमका हिस्सा हौं। तपाईंहरू एक्सिलेटर हो भने हामी ब्रेक हौँ। ब्रेक बिनाको गाडी फेल हुन्छ दुर्घटित हुन्छ,’ उनले भने।