मनाङमा तीन हजार ४२० मिटर उचाइमा सशस्त्रको पर्वतीय उद्धार शिक्षालय | Collector
Onlinekhabar
मनाङमा तीन हजार ४२० मिटर उचाइमा सशस्त्रको पर्वतीय उद्धार शिक्षालय
सशस्त्र प्रहरी बलले मनाङमा पर्वतीय उद्धार तालिम शिक्षालय सञ्चालनमा ल्याएको छ । गृहसचिव राजकुमार श्रेष्ठले उक्त शिक्षालयको उद्घाटन गर्नुका साथै तालिम समापनमा सहभागी भएका छन् ।