१० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने योजना महत्वाकांक्षी : पूर्वअर्थमन्त्री पुन | Collector
Onlinekhabar
१० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने योजना महत्वाकांक्षी : पूर्वअर्थमन्त्री पुन
बिहीबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि दलीय आधारमा धारणा राख्दै उनले लक्ष्य निर्धारण गरिनु राम्रो भए पनि श्रोतको सीमितताका कारण त्यो सम्भव नरहेको बताएका हुन् ।