Lokantar
सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा झारेपछि कर्मचारीहरूमा उकुसमुकुस देखिएको छ । आफ्नो सरुवा कता हुने हो भन्ने अन्योल कार्यालय सहयोगीदेखि सचिवसम्ममा देखिन्छ । अब संघकै कुनै मन्त्रालयमा रहने हो वा प्रदेशमा खटाउने हो भन्ने विषयमा कर्मचारी प्रशासन अन्योलमा देखिएको हो । बुधबार बैशाख ३० गते बसेको मन्त्रिपरिषद् बैठकले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा झार्ने निर्णय गरेको थियो । 'नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३' स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेपछि कर्म...
Go to News Site