Lokantar
निजी सम्पत्तिको सुरक्षा राज्यको दायित्व हुने अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बताएका छन् । बिहीबार अर्थमन्त्री डा. वाग्लेले राष्ट्रियसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा प्रस्तुत गर्दै निजी सम्पत्तिको सुरक्षा राज्यको दायित्व हुने बताएका हुन् । विनियोजन विधेयकका सिद्धान्तमा कर प्रणालीलाई सरल र न्यायोचित बनाउँदै उत्पादन र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने कुरा उल्लेख गरिएको छ ।
Go to News Site