Lokantar
सामाजिक सञ्जाल टिकटकमार्फत महिलालाई ब्ल्याकमेल गरी पैसा असुल्ने आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले २३ वर्षीय समिर तामाङलाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ घर भएका तामाङलाई काठमाडौंको कलंकीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तामाङले महिलाको व्यक्तिगत फोटो तथा भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै पटक–पटक रकम असुल्ने गरेका थिए । पीडितको उजुरीपछि गरिएको प्राविधिक अनुसन्धानका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो । साइबर ब्यूरोले तामाङमाथि विद्युतीय कारोबार ...
Go to News Site