संसदीय सुनुवाइको नयाँ कार्यविधि : अनुमोदित व्यक्तिले चौमासिक प्रगति विवरण सार्वजनिक गर्नुपर्ने | Collector
Onlinekhabar
संसदीय सुनुवाइको नयाँ कार्यविधि : अनुमोदित व्यक्तिले चौमासिक प्रगति विवरण सार्वजनिक गर्नुपर्ने
प्रस्तावित व्यक्तिले जे प्रतिवद्धता जाहेर गरेका हुन्छन् त्यो प्रतिवद्धता कति कार्यान्वयन भयो वा भएन भनेर नागरिकले थाहा पाउने गरी सम्बन्धित कार्यालयबाट सार्वजनिक गर्ने प्रावधान राखिएको हो ।