Lokantar
विपक्षी दलको अवरोधबीच अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि जवाफ दिन थालेका छन् । बिहीबार राति विपक्षीले ढ्यापढ्याप गर्दै अवरोध गरे पनि सभामुख डीपी अर्यालले सदन अघि बढाएका हुन् । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने जवाफ माग गर्दै नाराबाजीसमेत गरेका हुन् ।
Go to News Site