Collector
संसद्‌मा खोजी भइरहँदा कहाँ थिए प्रधानमन्त्री बालेन ? | Collector
संसद्‌मा खोजी भइरहँदा कहाँ थिए प्रधानमन्त्री बालेन ?
Onlinekhabar

संसद्‌मा खोजी भइरहँदा कहाँ थिए प्रधानमन्त्री बालेन ?

राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम सरकारको हो । सरकारको मूल नेता प्रधानमन्त्री हो । छलफलमा भाग नलिने, त्यसमा उठेका प्रश्नको जवाफ नदिने गर्दा सरकारले आफ्नै नीति तथा कार्यक्रमको स्वामित्व नलिएको सन्देश जाने जानकारहरू बताउँछन् ।

Go to News Site