Lokantar
बागमती प्रदेश मन्त्रिपरिषद्को आजको बैठकले बागमती प्रदेशसभाको चालु अधिवेशनको बैठक भोलि जेठ १ गते राति १२ः०० बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोही बैठकले ‘प्रदेश निजामती सेवा नियमावली, २०८३’ लाई स्वीकृति प्रदान गरिएको सरकारको प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए । त्यसैगरी, सो बैठकले काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालनमा रहेको स्वास्थ्य तालिम केन्द्रलाई अब प्रदेशको राजधानी हेटौँडामा स्थानान्तरण गर्न स्वीकृत प्रदान गरेको छ । सो बैठकले वात...
Go to News Site