Onlinekhabar
३१ वैशाख, काठमाडौं । ई स्पोर्ट्स संघ नेपाल (ईशान)को आयोजनामा हुने तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता असारको पहिलो साता हुने भएको छ । संघले बिहीबार प्रेस रिलिजमार्फत तेस्रो संस्करणको प्रतियोगिता असार ५ गते हुने घोषणा गरेको हो । तेस्रो संस्करणको प्रतियोगितामा फ्रि फायर, पब्जी मोबाईल र ई फुटबल गरी तीन खेल विधा समावेश हुने ईशानले […]
Go to News Site