Kantipur
संविधानको धारा ७६ (१०) मा ‘प्रधानमन्त्री र मन्त्री संघीय संसद्प्रति उत्तरदायी हुनेछन्’ भनिएको छ तर प्रधानमन्त्रीको उपस्थितिबिनै सकियो नीति तथा कार्यक्रममाथि छलफल, ‘रुलिङ’ गर्नुपर्ने विपक्षी दलको माग पनि सुनुवाइ भएन।
Go to News Site