Lokantar
इरान द्वन्द्वबीच होर्मुज जलमार्गमा अर्को गुजराती मालवाहक जहाज डुबेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार 'हाजी अली' नामक जहाज मे १३ को बिहान ओमानी पानीबाट गुज्रिरहेको थियो, जब ड्रोन वा मिसाइल जस्तो हतियारले प्रहार गर्यो । दुर्घटनापछि जहाजमा आगो लाग्यो, तर ओमान तटरक्षकले सबै १४ चालक दलका सदस्यहरूलाई सुरक्षित रूपमा उद्धार गरेको समाचारमा उल्लेख छ । चालक दलका सदस्यहरूले जहाजमा विस्फोटकजस्तो वस्तु ठोक्किएको आवाज सुनेको रिपोर्ट गरे । त्यसपछि जहाजमा आगो लागको थियो । अवस्था बिग्रँदै जाँदा सबै १४ चालक दल...
Go to News Site