Collector
नेपाली मोडल उरुषा पाण्डे अब गिनिज वर्ल्ड रेकर्डको दौडमा | Collector
नेपाली मोडल उरुषा पाण्डे अब गिनिज वर्ल्ड रेकर्डको दौडमा
Onlinekhabar

नेपाली मोडल उरुषा पाण्डे अब गिनिज वर्ल्ड रेकर्डको दौडमा

नेपालबाट बलिउड हुँदै अमेरिका पुगेकी अभिनेत्री तथा मोडल उरुषा पाण्डेले सन् २०२६ मा बहुआयामिक प्रदर्शनमार्फत गिनिज वर्ल्ड रेकर्ड बनाउने तयारी गरेकी छन् । अभिनय, निर्देशन र अध्ययनलाई सँगै अघि बढाइरहेकी उरुषाले अमेरिकामा नेपाली प्रतिभालाई विश्वमञ्चमा स्थापित गर्ने लक्ष्य लिएकी छन् ।

Go to News Site