थारू संस्कृतिको मौलिक पहिचान ‘पैयाँनाच’ | Collector
Gorkhapatra
थारू संस्कृतिको मौलिक पहिचान ‘पैयाँनाच’
दाङ, जेठ १ गते । मादलको तालसँगै गोलबद्ध भएर गीत गाउँदै नाचिरहेका महिला र पुरुषको समूहले तुलसीपुरको कार्यक्रमस्थल एकाएक दसैँमय बनायो । राधा र कान्हाको प्रतीकात्मक भूमिकामा सजिएका था...