स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चित घोषित | Collector
Gorkhapatra
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चित घोषित
राधाकृष्ण डुम्रेवालिङ (स्याङ्जा), जेठ १ गते । स्याङ्जा का सबै स्थानीय तहले आफ्नो पालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेका छन् । जिल्लाका ११ वटै पालिका पूर्णखोप स...