पत्रकारिता तथा आमसञ्चार शिक्षा लोकतान्त्रिक समाजमा सूचनाको प्रवाह, जनमत निर्माण तथा उत्तरदायी शासनका लागि महत्वपूर्ण आधार हो । यस शिक्षाले पत्रकारिता र आमसञ्चारका सैद्धान्तिक विवेच...