ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन | Collector
Gorkhapatra
ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन
काठमाडौँ, जेठ १ गते । बितेका २४ घण्टामा दुई हजार १४४ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ९५ हजार राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका...