जुम्लाका स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषणा | Collector
Gorkhapatra
जुम्लाका स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषणा
जुम्ला, जेठ १ गते । जुम्लाका आठवटा स्थानीय तहमध्ये हालसम्म छवटा स्थानीय तहले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । जन्मदेखि २३ महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका...