विद्युत् लाइन काटेर पाँच करोड बक्यौता असुली | Collector
Gorkhapatra
विद्युत् लाइन काटेर पाँच करोड बक्यौता असुली
राँझा (बाँके), जेठ १ गते । नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले विद्युत् लाइन काटेर महसुल बक्यौता असुली अभियान सञ्चालन गरेको छ । बितेका पाँच महिनामा लामो समयदेखि महसु...