Lokantar
भारतमा तेल कम्पनीहरूले शुक्रबार पेट्रोल र डिजेलको मूल्यमा तीन रुपैयाँले वृद्धि घोषणा गरेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार, राष्ट्रिय राजधानी दिल्लीमा अब पेट्रोल ९४.७७ रुपैयाँ (भारु )को सट्टा ९७.७७ रुपैयाँमा उपलब्ध हुनेछ, जबकि डिजेल ८७.६७ रुपैयाँबाट बढेर ९०.६७ रुपैयाँ पुगेको छ । नयाँ दरहरू शुक्रबारदेखि लागू भएको समाचारमा उल्लेख छ । यो वृद्धिपछि, धेरै शहरहरूमा पेट्रोलको मूल्य प्रतिलिटर १०० रुपैयाँ नाघेको छ । कोलकातामा, पेट्रोल ३.२९ रुपैयाँले बढेर १०८.७४ रुपैयाँ पुगेको छ, जबकि डिजेल ३.११ रुपैयाँले बढेर ...
Go to News Site