Onlinekhabar
१ जेठ, पोखरा । जेनजी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह कास्कीले जेन्जी आन्दोलनका क्रममा आन्दोलनकारीहरूमाथि दर्ता गरिएका मुद्दा फिर्ता लिन तथा थुनामा रहेका बन्दीहरूको निशर्त रिहाइ गर्न माग गरेको छ । समूहले विहीबार जेनजी आन्दोलनका प्रमुख प्रतिनिधिहरूलाई ज्ञापनपत्र बुझाउँदै आन्दोलनसँग सम्बन्धित राजनीतिक प्रकृतिका सम्पूर्ण मुद्दा तत्काल फिर्ता लिन सरकारसमक्ष पहल गरिदिन आग्रह गरेको हो । […]
Go to News Site