विपद् पीडितलाई कोशी सरकारबाट ६१ लाख राहत | Collector
Gorkhapatra
विपद् पीडितलाई कोशी सरकारबाट ६१ लाख राहत
शशिधर पराजुलीविराटनगर, जेठ १ गते । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विपद्जन्य घटनाबाट प्रभावित परिवारलाई ६१ लाख ६० हजार रुपियाँ राहत उपलब्ध गराएको छ । विपदका विभिन्न घटनामा प...