Lokantar
जुम्लाका आठवटा स्थानीय तहमध्ये हालसम्म छवटा स्थानीय तहले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । जन्मदेखि २३ महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप लगाइसकेपछि उक्त स्थानीय तहले पूर्णखोप सुनिश्चितता घोषणा गरेका हुन् । बिहीबार चन्दननाथ नगरपालिका, हिमा र गुठीचौर गाउँपालिकाले एक कार्यक्रमका बीच एकसाथ पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । चन्दननाथभित्रका २२४ बालबालिकालाई पूर्णखोप प्रदान गरिएको स्वास्थ्य शाखा संयोजक क्षेत्र बुढ्थापाले जानकारी दिए । पालिकालाई पूर्णखोप सुनिश्चि...
Go to News Site