बर्खाको बादल फेरि नेपाली आकाशमा मडारिन थालिसकेको छ । मौसम, ऋतु र समयको चक्र नै हो, घुम्दै घुम्दै फेरि दोहोरिइरहन्छ । बर्खा, बादल अनि झरी, प्रकृतिसँगै जति यी विम्ब सुन्दर लाग्छन्, उ...