होल्डिङ सेन्टरका १९ दिन : सरकार स्क्रिनिङमै व्यस्त, अन्योलमा सुकुमवासी | Collector
Onlinekhabar
होल्डिङ सेन्टरका १९ दिन : सरकार स्क्रिनिङमै व्यस्त, अन्योलमा सुकुमवासी
तत्काल व्यवस्थापन गर्ने भन्दै रातारात बस्तीमा डोजर चलाएको सरकारले १९ दिन बित्दा पनि कुनै ठोस निर्णय दिन सकेको छैन । अहिलेसम्म नक्कली र सक्कली सुकुमवासीको स्क्रिनिङ गर्नमै सरकार व्यस्त देखिन्छ ।