Collector
चार कारणसहित हर्क साम्पाङले मागे विज्ञप्ति नै जारी गरेर प्रधानमन्त्रीको राजीनामा | Collector
चार कारणसहित हर्क साम्पाङले मागे विज्ञप्ति नै जारी गरेर प्रधानमन्त्रीको राजीनामा
Lokantar

चार कारणसहित हर्क साम्पाङले मागे विज्ञप्ति नै जारी गरेर प्रधानमन्त्रीको राजीनामा

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को राजीनामा माग गरेका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद साम्पाङले प्रधानमन्त्रीले संसद्‌को अपमान गरेको र संसदीय परम्पराको बेवास्ता गरेको भन्दै राजीनामा मागेका हुन् ।  प्रधानमन्त्री बालेनमाथि संसदीय अभ्यासको इतिहासमा 'कालो धब्बा' लगाएको र जनताको सार्वभौम सदनलाई बेवास्ता गरेको आरोप उनले लगाएका छन् । त्यसका लागि उनले चार वटा कारण प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रमको समयमा अनुपस्थिति रहेको, छल...

Go to News Site