उद्योग वाणिज्य संघ दोलखामा थापा प्यानलको पूर्ण विजय | Collector
Gorkhapatra
उद्योग वाणिज्य संघ दोलखामा थापा प्यानलको पूर्ण विजय
बाबुराम शर्मादोलखा, जेठ १ गते । उद्योग वाणिज्य संघ दोलखा को १६औँ अधिवेशनबाट सनत थापा नेतृत्वको प्यानल पूर्ण रूपमा विजयी भएको छ । बिहीबार सदरमुकाम चरीकोटमा सम्पन्न अधिवेशनमा दिनेश प...