Collector
एक महिनामै पाथीभरामा एक करोड ६ लाख भेटी संकलन | Collector
एक महिनामै पाथीभरामा एक करोड ६ लाख भेटी संकलन
Lokantar

एक महिनामै पाथीभरामा एक करोड ६ लाख भेटी संकलन

पाथीभरा देवीस्थानमा एक महिनामै एक करोड छ लाख २८ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ ।  वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।  चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् ।  गत चैतमा ५८ लाख ५७ हजार ५०० र फागुनमा ३१ लाख १० हजार सङ्कलन भएको थियो । 

Go to News Site