Onlinekhabar
१ जेठ, सप्तरी । सप्तरीको राजविराजस्थित नेताचोकमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)को अतिक्रमित जग्गा राजविराज नगरपालिकाले अतिक्रमणमुक्त गराउने भएको छ । गत वैशाख २८ गते बसेको कार्यपालिका बैठकले व्यक्तिले अतिक्रमण गरेको जग्गा खाली गराउने सर्वसम्मत निर्णय गरेको हो । राजविराज नगरपालिका साविक वडा नं. ७ हाल राजविराज नगरपालिका वडा नं. ६ अन्तर्गत कित्ता […]
Go to News Site