Kantipur
पाथीभरामा एकै महिनामा एक करोड ६ लाख बढी भेटी सङ्कलन ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा एक महिनामै एक करोड ६ लाख २८ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ । वैशाख महिनामा मात्रै उक्त रकम सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । यो महिना ५२ हजार २
Go to News Site